स्वागत गर्दै पूर्वसभामुख

इलाम र पाँचथर जिल्लाको सीमावर्ती घुर्विसे पञ्चमी बजारमा नेकपा एमालेले बुधबार आयोजित चुनावी सभामा एमालेमा प्रवेश गरेका नवआगन्तुक कार्यकर्तालाई स्वागत गर्दै पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाÂङ । तस्बिर : गोविन्द लामिछाने